“World Menstruation Hygiene 2016” अनतर्गत विद्यालय कार्यक्रम

२०७३ ०४ ०३ चितवन
भ.उ.म.न.पा ०७ अन्तर्गतको प्रेमबस्ती उ.मा.वि. का ७,८,९,१० का छात्रा विद्यार्थीहरुलाई महिनावारी र किशोरावस्थ्थाबारे प्रोजेक्टरको माध्यामबाट कार्यक्रम गरिएको थियो । चितवन मेडिकल कलेजका शिक्षका गायत्री खनालले Menstruation Hygiene मा कास्ता कुराले असर गर्छ भन्ने विष्यको प्रश्नपत्र तयार गरी अनुसधान गर्नुभएको थियो । उक्त् कार्यक्रममा संञ्जीवनी फाउण्डेसन नेपालका २३ सदस्यहरुले ९५० विद्यार्थीहरुमा सचेतनाको कार्यक्रम सम्पन्न गरिएको थियो । वाल विवाह, महिला स्वास्थ्य, व्यक्तिगत सरसफाई, पोषण अवस्थाबारेको कार्यक्रम सञ्जीवनी फाउण्डेसन नेपालका उपाध्यक्ष उन्नता तिमिल्सिनाको सभापतीत्व, विद्यालयका प्राचार्य श्री मिन प्रसाद शर्माको प्रमुख. आतिथ्यमा सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *