विद्यालयमा जनचेतना मूलक कार्यक्रम

२०७३ ०१ ०८ चितवन
भ.उ.म.न.पा १४ अन्तर्गतको रा.मा.वि. तोरीखेतमा जनचेतनाको कार्यक्रम सम्पन्न गरिएको थियो । वाल विवाह, महिला स्वास्थ्य, व्यतिगत सरसफाई, पोषण अवस्थाबारेको कार्यक्रम सञ्जीवनी फाउण्डेसन नेपालका अध्यक्ष माधव खनालको सभापतीत्व, विद्यालयका प्राचार्य श्री कमल प्र. शर्माको प्रमुख. आतिथ्यका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका ७०० जना विद्यार्थीहरु प्रत्यक्षरुपमा फाइदा लिन सफल भए । उक्त विद्यालयका कक्षा ८,९,१० का विद्यार्थीहरुलाई किशोरावस्थ्थाबारे प्रोजेक्टरको माध्यामबाट कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *