पाठेघर मुखको स्तन क्यानसर सम्बन्धी नि.शुल्क कार्यक्रम सम्पन्न

भरतपुर उ.म.न.पा वार्ड नं १३ स्थीत नवदुर्गा भवानी बचत तथा रीण सहकारी संस्था लि.को आयोजना, बि. पि. कोइराला मेमोरीयल क्यानसर अस्पतालको प्रविधिक सहयोग र संञ्जीवनी फाउण्डेशन नेपालको सहयोगमा पाठेघर मुख क्यानुसर सम्बन्धी (VIA test) सम्पन्न भएको छ । उक्त दुई दिने कार्यक्रममा संस्थाका अध्यक्ष शिव प्रशाद सापकोटाले ११५ जना महिलाहरुले चेक जाचँ गराएकोमा ५ जनामा पोजेटिभ देखेको बताउनु भएको छ । उक्त कार्यक्रममा संञ्जीवनी फाउण्डेशन नेपालका अध्यक्ष माधव खनाल र अन्य सदस्यहरु कृष्ण गारु, सञ्जिता तिवारी, चन्दन सुवेदी, आकृती वाग्ले, समिता घिमिरे, दिपक कलौनी, आधीले क्यानसर सम्बन्धी जनचेतना मुलक शिक्षा प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *