चेपाङ्ग बस्तीमा सञ्जीवनी फाउण्डेसन नेपाल

२०७३ ०१ ०१ चितवन
कालीका नंं.पा ३ अन्र्तगतको कोलार चेपाङ्ग बस्ती स्थित श्री महाकाली प्रा. वि. मा. शैक्षिक सामाग्री र कपडा वितरण विद्यार्थी र उनका अभिभावकहरुमा नयाँ वर्षको दिन गरिएको थियो । उक्त कार्यक्रममा वर्णमाला ५० थाना कापि २०० पिस्, पेनसील ५० पिस्, र उत्कृष्ट ५ जना विद्यार्थीहरुलाई ५ दर्जन कापी र ५ सेट कपडा प्रदान गरिएको थियो । उक्त कार्यक्रम संञ्जीवनी फाउण्डेसन नेपालका अध्यक्ष श्री माधव खनालको सभापतीत्व, विद्यालयका प्रर्चाय शान्ति थापा मगरको अतिथि र वि. व्य. स. को दिलु प्रजाको विशिष्ट अतिथिमा भएको कार्यक्रममा एक रुपैया अभियान सञ्चालन गरी विद्यालयमा पुस्तकालय निर्माणमा विद्यालयले स्वीकृती प्रदान गर्ने र फाउण्डेसनले उक्त अभियान सञ्चालन गर्ने जानकारी फाउण्डेसनका सचिव आकृती वाग्ले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *